Govt. Reg. No. 191585
budhanilkantha 18 ana 55 lakhs per ana
dhading sangkosh 3 ropani 10 ana land
Ghar Jagga Bazar

News, Acticles & Tips

an interested land owner is ready for joint venture business for tourism sector using his (approximately 38332 sft) open land

May 19, 2014

re-posted on may 19, 2014 Every one knows that the Nepal’s tourism industry is booming up day by day after long waited peace process and having the still Nepalese government and obviously hoped that it will be boomed more and more ahead. As a result investing in this industry, is very worthful in the current scenario and definitely it is profitable ahead there is no doubt. Thus we have gotten a very potential open land (38332 sft) situated at just prime location, lake side (heart place) Nepal’s one of second popular tourist destination pokhara, Nepal.

Opportunity for investors on a potential and profitable land !!

May 14, 2014

re-posted on may 14,2014 Opportunity for investors on a potential and profitable land !! The open commercial land (9241 sft) on urgent sale at man bhawan, lalitpur just near jawalakhel. If any one can buy this whole land the estimated cost would be Nepali rs.00 millions per ana (Nepali rs. 00 lakhs per ana) and can make it different size of plot and resell it as per market price approximately rs. 00 lakhs per ana. It is situated just after 1 kitta from jawalakhel kumari pati main road.

४ हजार विदेशीले नेपालमा लगानी गर्ने प्रतिबद्धता
४ हजार विदेशीले नेपालमा लगानी गर्ने प्रतिबद्धता

April 10, 2014

posted on april 10, 2014 नेपालमा लगानी गरेका र त्यसका लागि तयारी अवस्थामा रहेको विदेशीको संख्या ४ हजार नाघेको छ । उद्योग विभागका अनुसार गत माघ मसान्तसम्म ४ हजार १ सय २९ जना विदेशीले नेपालमा लगानीको प्रतिबद्धता जनाइसकेका छन् । 'उनीहरूको प्रतिबद्धता हो । सबैले अनिवार्य रूपमा उद्योग खोलेकै छन् भन्ने हैन,' विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले भने, 'लगानी गरी उत्पादन वा सञ्चालनमा आउन निकै समय लाग्ने अयोजनाहरू पनि छन् । त्यसैले लगानी नगरे पनि उनीहरू नेपालमा भिसा लिएर बसिरहेका छन् ।'

जग्गा प्रशासन साउनदेखि अनलाइन प्रविधिमा
जग्गा प्रशासन साउनदेखि अनलाइन प्रविधिमा

February 24, 2014

posted on february 24, 2014 पोखरा- आफ्नो जग्गा कहाँ छ र कतिकति छ भन्ने थाहा पाउन मालपोत कार्यालय धाइरहनु नपर्ने दिन छिट्टै आउँदैछ । आउँदो साउनदेखि सरकारले मुलुकको जग्गा प्रशासनलाई डिजिटल प्रविधिमा ढाल्दैछ । त्यसपछि घरमै बसीबसी कम्प्युटरबाटै सबैजसो विवरण जग्गाधनीले पाउनेछन् । मालपोत कार्यालयमा हुने कागजका ढड्डा र पोका पुन्तुरालाई हटाई सबै स्रेस्ता र अभिलेखलाई कम्प्युटरमा राख्न सरकारले काम थालिसकेको छ । ‘हामी साउनदेखि अनलाइन प्रविधिमा जाँदैछौं,’ भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक तेजराज पाण्डले भने,‘त्यसपछि मालपोतका कर्मचारीले जग्गाधनीको तीनपुस्ते खोज्न कागजका ठेली खोज्नुपर्दैन, कम्प्युटरको किबोर्ड थिचे पुग्छ ।’

घरजग्गामा सुधारको संकेत

December 26, 2013

घरजग्गामा सुधारको संकेत

जुर्मुराउँदै विदेशी लगानीकर्ता

December 26, 2013

जुर्मुराउँदै विदेशी लगानीकर्ता

www.gharjaggabazar.com has large number of urgent selling properties !
www.gharjaggabazar.com has large number of urgent selling properties !

October 05, 2014

re-posted on October 5, 2014 www.gharjaggabazar.com is one of the Nepal’s largest stockiest of the all types of properties such as small size to large size land, commercial, residential bungalow, house, building, complex etc. Our service always focuses on the major demands of our customers having the dealing on mainly SELLING, BUYING, LEASING, RENTING the properties within Nepal. Currently it has been more than 3000 different kinds of lists of properties in our online and offline database where any serious and genuine buyers can search at our given official website www.gharjaggabazar.com

घरजग्गा राजश्व १४ करोड बढ्यो

October 25, 2013

posted on october 25, 2013 काठमाडौं - बजारमा किनबेचको चहलपहल नदेखिए पनि मुलुकभर घरजग्गा कारोबारबाट उठने राजस्व भने बढेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा देशभरिबाट ८० करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएकामा यो वर्ष ९४ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो प्रतिमहिना करिब ७ करोड रुपैयाँले बढी हो । सरकारले चालु आवमा घरजग्गा किनबेचबाट साढे ४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । दुई महिनामा करिब एक अर्ब रुपैयाँ राजस्व संकलन भएकाले सरकारको लक्ष्य सजिलै पुग्ने देखिएको छ । 'गत आर्थिक वर्षमा लक्ष्यभन्दा १८ प्रतिशत बढी राजस्व उठेको थियो,' भूमि सुधार तथा व्यवस्थापन विभागका तथ्यांक अधिकृत राजु बस्नेतले सोमबार नागरिकसँग भने, 'सुरुको अवस्था हेर्दा यो वर्ष पनि पुग्ने देखिन्छ ।' उनका अनुसार गत वर्ष करिब साढे पाँच अर्ब रुपैयाँ राजस्व उठेको थियो ।

Real estate sector gradually comes back to life

August 02, 2013

posted on august 2, 2013 KATHMANDU: The real estate market, that remained moribund for the last three years, is gradually creeping back to life, but transactions are yet to reach the peak of 2008-09. In the last fiscal year ended July 15, various land revenue offices in the country collected Rs 5.36 billion in registration fees, up from Rs 4.80 billion recorded in the previous fiscal year. Although last fiscal’s registration fee collection — one of the most reliable indicators to gauge real estate transactions — marks a hike of 11.67 per cent, the amount is still way below Rs 6.31 billion registered in 2008-09, when the property market was at its peak.

५० सचिव र न्यायाधीशलाई घर किनिदिने प्रक्रिया सुरु

June 23, 2013

posted on 23 june 2013 काठमाडौं -सरकारले उच्च पदस्थ कर्मचारी र सर्वोच्चका न्यायाशीशहरुलाई आवास उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागले अर्थ मन्त्रालयसँग खरिदका लागि आवश्यक बजेट माग गरेको छ । अर्थले बजेट विनियोजन गरेपछि सरकारका सचिव र न्यायाधीशहरुको आवास निजी क्षेत्रसँग किन्ने काम सुरु हुनेछ। सचिव र न्यायाधीशहरु पदमा रहुञ्जेल सरकारले उपलब्ध गराएको आवासमा बस्न पाउने छन् । 'हामीले अर्थलाई आवासीय घर तथा अपार्टमेन्टको लागत तयार पारेर बुझाएका छौं,' विभागका प्रमुख सुरजराज राजकर्णिकारले शनिबार नागरिकसँग भने, 'सरकारबाट बजेट विनियोजन भएपछि टेन्डर आह्वान गरेर किन्न थाल्छौं।' सरकारले काठमाडौं उपत्यकाभित्रका संयुक्त तथा सामूहिक आवास निर्माण गरेका व्यवसायीमार्फत घर किनेर आफ्ना सचिव र न्यायाधीशलाई उपलब्ध गराउन लागेको हो ।

Testimonials
Ms L. Thapa
Ms L. Thapa

Tenant

Dear field manager of ghar jagga bazar realestate, Thank...

View Count: 445

Ms A. Lohani

Landlord

dear manager of ghar jagga bazar realestate, thank you for...

View Count: 513

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1634

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest