Govt. Reg. No. 191585
icimod khumaltar 0-7-3-3 ana semi bungalow
golfutar 29 ana bungalow
Ghar Jagga Bazar

News, Acticles & Tips

Ghar Jagga Bazar (P) Ltd. expands 3rd more new domain ! as www.homelandbazaar.com

November 22, 2012

posted on November 22, 2012 It is our great pleasure to announce our 3rd new related domain as www.homelandbazaar.com which is just today registered. The domain is on behalf of the company. Since our website visitors were sometime searching by above domain wheareas we have our old domain as www.gharjggabazar.com and now we have 3 different

Welcome to our database (for potential buyer and seller)

April 05, 2015

www.gharjaggabazar.com (www.gharjaggabazaar.com & www.homelandbazaar.com) is just one piece of your real estate search. Ensuring you know as much as possible about where you're planning to move can help you make smarter decisions about the neighbourhood you choose to move into. After searching by several efforts and investing our precious time our team have found this needful and useful website which will be very helpful for property buyer and seller to find their potential customers just through the data base of this company. We are trying our best level to collect all kinds of properties as much as we can show it in our site. We, however focus on land and house properties.

घरजग्गाको व्यावसायिक कारोबारसम्बन्धी ऐन, २०६५

March 21, 2012

काठमाडौं : ७, चैत्र २०६८ स्थापना गर्न बनेको विधेयक कुनै पनि व्यक्ति, समाज र देश कति सभ्य र सक्षम छ भनी हेर्ने वा देखिने पहिलो परिचय भनेकै त्यहााको व्यवस्थित बसोबास हो । व्यवस्थित बसोबास र योजनाबद्ध तवरबाट विकास भएका बस्ती तथा सहरहरू मानव सभ्यता, धर्म, संस्कृति र परम्पराको अध्ययनको केन्द्रविन्दुमा रहेको पाइन्छ । नेपालमा पनि भौगोलिक स्वरूप अनुसार योजनाबद्ध रूपमा व्यवस्थित विकास भएका बस्ती र सहरहरू छन् । तर, यो कहिलेदेखि सुरु भयो भनी किटानी गर्न कठिन भए तापनि लिच्छवि, मल्लकालीन युग तथा शाहकाल नै प्रमुख रूपमा रहेको पाइन्छ । जनसंख्याको बढ्दो चाप, सुविधासम्पन बस्तीको खोजमा हुने बसाइँसराइको ओइरो, भौगोलिक अवस्थाको विकटताले गर्दा सीमित घडेरीयोग्य जग्गाहरू पैतृक सम्पत्तिमाथिको हकका कारण घरजग्गामा आएको खण्डीकरणको समस्यालाई समयसापेक्ष रूपमा योजनाबद्ध र व्यवस्थित तवरले नयाँ बस्ती विकासको कार्यक्रम ल्याउन नसक्दा पुराना व्यवस्थित बस्ती र सहरहरू पनि दिनप्रतिदिन कुरूप हँुदै गएका छन् । यस समस्याको समाधान गर्न सरकारी वा व्यक्ति विशेषको प्रयासले मात्र हुने अवस्था छैन । यसको दीर्घकालीन समाधानका लागि निजी क्षेत्रका लगानीकर्तालाई आकषिर्त गरी व्यावसायिक रूपमा कारोबार गर्न सक्ने गरी साथमा लिएर योजनाबद्ध रूपमा बस्ती विकास गर्ने/गराउने कार्यक्रम अगाडि ल्याउनुको विकल्प छैन । यसै तथ्यलाई मध्यनजर गरेर नै घरजग्गाको व्यावसायिक कारोबारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०६५ प्रस्तुत भएको हो ।

घर घडेरी खरिद गर्ने यो समय !
घर घडेरी खरिद गर्ने यो समय !

October 29, 2023

वास्तवमा www.gharjaggabazar.com (www.homelandbazaar.com) ले वास्तविक खरिद्कर्ता र बिक्रिकर्ताको लागि एउटा महत्वपुर्ण माध्यमको काम गर्दछ । अर्को शब्दमा भन्ने हो भने एउटा मजबुत माध्यम हो जसको सहायताले खरिद कर्ताले चाहे जस्तो र खोजे जस्तो बङलो तथा घडेरीहरु तुरुन्त सुफत मुल्यमा प्राप्त गर्न सकिरहेका छन् र सकिरहनेछन् । उहाँहरुप्रति हाम्रो जहिले पनि सहयोगको भावना रहिरहने छ ।

२५ तले काठमाडौं टावर बनाउने तयारी काठमाडौको पुरानो बसपार्कमा

August 19, 2011

काठमाडौं: २ भाद्र, २०६८ २५ तलाको काठमाडौं टावर बन्ने भएको छ । काठमडौ महानगरपालिकाले उपत्यकाको द्श्यावलोकनसमेत गर्न मिल्ने गरि बहुउपयोगी काठमडौ टावर निर्माण गर्ने निर्णय गरेको हो । काठमडौ महानगरपालिकाका कार्यकारी अधिक्रित गणेश राईका अनुसार पुरानो बसपार्कको करिब २२ रोपनी जग्गामा बनाइने सो टावर नेपाली कला र शैली अनुरुपको हुनेछ । टावरको बिस्ट्रित खाका तयार पार्न महानगरपालिकाले बिभिन्न क्षेत्रका विग्य तथा इन्जिनियरसँग छलफल थालेको छ । 'टावर निर्माणका लागि विग्य तथा आर्किटेक्तसँग छलफल गरिरहेको छौ, चांदै टुङ्गोमा पुर्याउछौ' राईले भने । तावर निर्माण गर्न यहि भदौ महिनामा टेन्डर आह्र्वान गर्ने तयारी महानगरपालिकाको छ ।

Copy Right Protection
Copy Right Protection

June 27, 2014

re-posted on June 27, 2014 COPY RIGHT The name as Ghar Jagga Bazar (P) Ltd., domain www.gharjaggabazar.com and its logo have been registered in concerned office and department of government of Nepal. No one can copy or imitate these name and stuffs. If reproduced, copied and emitted the said stuffs and design, lay out or any text, pictures from this website,it is against of law and strictly prohibited. The company has fully reserved the copy right.

Testimonials
Ms LIU, YANCHUN

Tenant

Dai is very reliable. Get everything done efficiently and...

View Count: 1342

Waseem Kazmi

Tenant

Dear manager of ghar jagga bazar realestate, appreciated...

View Count: 730

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1875

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest