Govt. Reg. No. 191585
budhanilkantha 18 ana 55 lakhs per ana
dhading sangkosh 3 ropani 10 ana land
Ghar Jagga Bazar

News, Articles & Tips

२५ तले काठमाडौं टावर बनाउने तयारी काठमाडौको पुरानो बसपार्कमा

Posted on August 19, 2011

 

 
काठमाडौं: २ भाद्र, २०६८
 
काठमडौ महानगरपालिकाले उपत्यकाको द्श्यावलोकनसमेत गर्न मिल्ने गरि बहुउपयोगी काठमडौ टावर निर्माण गर्ने निर्णय गरेको हो ।  काठमडौ महानगरपालिकाका कार्यकारी अधिक्रित गणेश राईका अनुसार पुरानो बसपार्कको करिब २२ रोपनी जग्गामा बनाइने सो टावर नेपाली कला र शैली अनुरुपको हुनेछ ।
 
 टावरको बिस्ट्रित खाका तयार पार्न महानगरपालिकाले बिभिन्न क्षेत्रका विग्य तथा इन्जिनियरसँग छलफल थालेको छ । 'टावर निर्माणका लागि विग्य तथा आर्किटेक्तसँग छलफल गरिरहेको छौ, चांदै टुङ्गोमा पुर्याउछौ' राईले भने । तावर निर्माण गर्न यहि भदौ महिनामा टेन्डर आह्र्वान गर्ने तयारी महानगरपालिकाको छ । राईले टावर सार्वाजनिक-निजि साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागियेको बताए । टावरको धाचा तयार भाईसकेपछि लग्गनीको स्रोत जुटाउन काम अगाडि बढाइने जानकारी उनले दिए । 
 
असोज अन्तिम् साता निर्माण सुरु हुने यो तावर सन्चालनको जिम्मा निजी क्षेत्रलाई दिने योजना छ । राष्ट्रिय भवन् सँहिता एनअनुसार भुकम्प प्रतिरोधातमाक छ्यमता सहितको हुने उक्त टावरमा सबैभन्द तलको तीनतलामा पार्किङ सुबिधा हुनेछ । पहिलो तलामा करिब दुई सय बस राख्न मिल्ने बसपार्क हुनेछ । दोस्रो तलामा तीन सयको संख्यामा कार, जिप र माईक्रो बस तथा तेस्रो तलामा पाँच सयजति मोटरसाइकल राख्ने सुबिधा हुनेछ । 
 
टावरको सबैभन्दा माथिल्लो तलामा उपत्यकाको द्रिश्यावलोकन गर्न मिल्ने कच्य निर्माण गरिनेछ । त्यसमुनिको तलामा विस्वभरका आधुनिक र परम्परागत परिकारका लागि विभिन्न रेस्टुरा संचालक गराउने माहानगरपालिकाको योजना छ । टावरमा ठुला व्यापारिक प्रतिस्थान, सेमिनार हल, वाचनालय, सपिङ मल, स्वास्थ्यकेन्द्र, बालबालिकाका लागि खेल्ने ठाउँ तथा मनोरन्जन कछ्य पनि रहनेछन । 'आतंकवादी हमलामा ध्वस्त भएको अमेरिकाको ट्विनटावरको झल्को दिने खालको टावर निर्माण गर्न लागेको हौ । कार्यकारी अधिक्रित राईले भने ।   
 
समाचार स्रोत : अन्नपुर्न पोस्ट 
Testimonials
Ms L. Thapa
Ms L. Thapa

Tenant

Dear field manager of ghar jagga bazar realestate, Thank...

View Count: 446

Ms A. Lohani

Landlord

dear manager of ghar jagga bazar realestate, thank you for...

View Count: 513

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1634

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest