Govt. Reg. No. 191585
Baniyatar Dhaneshwor 0-5-1-0 land on sale rs 40 lakhs/ana
Goldhunga 3-5-0-0 land on sale rs 21 lakhs/ana
Ghar Jagga Bazar

News, Articles & Tips

घर घडेरी खरिद गर्ने यो समय !

Posted on October 29, 2023

घर घडेरी खरिद गर्ने यो समय !

वास्तवमा www.gharjaggabazar.com (www.homelandbazaar.com) ले वास्तविक खरिद्कर्ता र बिक्रिकर्ताको लागि एउटा महत्वपुर्ण पुलको काम गर्दछ । अर्को शब्दमा भन्ने हो भने एउटा मजबुत माध्यम हो जसको सहायताले खरिद कर्ताले चाहे जस्तो र खोजे जस्तो बङलो तथा घडेरीहरु तुरुन्त सुफत मुल्यमा प्राप्त गर्न सकिरहेका छन् र सकिरहनेछन् । उहाँहरुप्रति हाम्रो जहिले पनि सहयोगको भावना रहिरहने छ ।


www.gharjaggabazar.com एउटा अती बिस्वासिलो डाटा बैंक हो जहाँ सैयौं  properties को लीस्ट छ त्यहाँ तपाईं आँफैले आफूलाई चाहे जस्तो खोज्न सक्नुहुनेछ । हाम्रो पहिलो प्रथमिकता product  लाई नै फोकस गर्ने हो ।  किनभने प्रत्यक्छ किन्ने ग्राहकहरुको बीचमा हामी अब्बल product लाई हाम्रो शोकेसमा सजाएर राखिदिन्छौ आवस्यकता र बजेट अनुसार खरिद गर्न सक्नुहुनेछ ।

 
यसैगरी बिक्रिकर्ताहरुको लागि शसक्त भूमिका निभाइ दिन्छौ नकी उहाँहरुले www.gharjaggabazar.com लाई कहिले भुल्नु हुने छैन । हाम्रो अर्को बिशेसता हरपल हरछण अनलाईन  तथा updated  रहनु हो ताकि वास्तवीक खरिद्कर्ता र बिक्रिकर्ताको बीचमा सहि जानकारी पुगिरहोस् ।

(posted on october 29, 2023)
 

A team of

www.gharjaggabazar.com
www.gharjaggabazaar.com
www.homelandbazaar.com

Basundhara, ring road, Kathmandu 

Testimonials
PB. Thapa
PB. Thapa

Property Seller

We are very much thankful to you for the professional help...

View Count: 2567

Shusanta Shrestha
Shusanta Shrestha

Property Buyer

A very big thank you to Gharjaggabazar.com for finding the...

View Count: 4153

Miss Julie Chemjong
Miss Julie Chemjong

Property Seller

Thank you so much Ghar Jagga Babzar Realestate team(GJBR),...

View Count: 4105

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2023. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
Ranipauwa Kakani 31-12-3-2 farming land on sale