Govt. Reg. No. 191585
budhanilkantha 18 ana 55 lakhs per ana
dhading sangkosh 3 ropani 10 ana land
Ghar Jagga Bazar

News, Acticles & Tips

घरजग्गा एजेन्ट तथा एजेन्सीहरुको महासंघको औपचारिक घोषणा ! (May 3, 2026)
घरजग्गा एजेन्ट तथा एजेन्सीहरुको महासंघको औपचारिक घोषणा ! (May 3, 2026)

May 11, 2026

काठमाडौं : देशभरका घरजग्गा एजेन्ट तथा एजेन्सी संगठनहरुलाई एकबद्ध गर्दै ‘नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ’ को औपचारीक घोषणा भएको छ। खिम्ची रेस्टुरेन्ट अनामनगरमा भएको कार्यक्रममा २०८३ बैशाख १० गते गठन भएको महासंघको तदर्थ कार्यसमितीको घोषणा भएको छ । कार्यसमितिमा अध्यक्ष विनोद सुवेदी, उपध्यक्षहरु हमिद मियाँ खान र गोपाल बारुडी, महासचिवमा शम्भु पोखरेल, सचिवमा विनिता बस्नेत, कोषाध्यक्षमा निग्मा शेर्पा, सदस्यहरुमा योगेश चौधरी, उज्वल सुवेदी, इसा खरेल रहेका छन् । देशै भरी स्थानिय तह, जिल्ला तह र प्रदेश तहमा घरजग्गा एजेन्ट तथा एजेन्सी संघ खोल्नलाई यस क्षेत्रमा संलग्न व्यवसायीलाई आव्हान समेत गरेको छ ।

 Customer's satisfaction is our motto
Customer's satisfaction is our motto

August 20, 2024

Our valued customer called us to lease out their bungalow house from Kapan, Budhanilkantha, Kathmandu. We inspected and took photos videos and collected all details of property, listed in one of our very popular and pioneer website www.gharjaggabazar.com which is number one in google search engine rank as well as many other social medias like, youtube, facebook pages, tik tok, instagram, LinkedIn.

रियल स्टेट एजेन्सीबाट घरजग्गा कारोबार गर्दा के फाइदा ?
रियल स्टेट एजेन्सीबाट घरजग्गा कारोबार गर्दा के फाइदा ?

December 14, 2025

अब घरजग्गा कारोबार गर्दा अनिवार्य अनुमति लिनुपर्ने भएको छ। सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० ले यस्तो व्यवस्था गरेको हो। यो प्रतिनिधि सभाबाट पारित भइसकेको छ। राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त व्यवस्था लागु हुनेछ । अहिले घरजग्गा कारोबार गर्न कुनै नियम छैन। प्रत्येक व्यक्तिले घरजग्गा कारोबार गर्न सक्छन्। अहिले कम्पनीका साथै व्यक्तिगत रूपमा घरजग्गा कारोबार भइरहेको छ ।

Nepal Association of Realtors and Agencies (NARAA) executive board formed on february 10, 2024
Nepal Association of Realtors and Agencies (NARAA) executive board formed on february 10, 2024

February 11, 2024

....heartily congratulations for being elected (all unanimously) new Nepal Association of Realtors and Agencies (NARAA) executive board on february 10, 2024, evening in kathmandu...wishing you all the best and successful tenure ahead...! -Ghar Jagga Bazar Real Estate (P) Ltd, (www.gharjaggabazar.com) family

वाणिज्य बैंकहरुले साउनदेखि ब्याज घटाउने तयारी गरेका छन्
वाणिज्य बैंकहरुले साउनदेखि ब्याज घटाउने तयारी गरेका छन्

July 20, 2023

काठमाडौं । वाणिज्य बैंकहरुले साउनदेखि ब्याज घटाउने तयारी गरेका छन् । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि साउनदेखि लागू हुने गरी कर्जाको ब्याजदर घटाउने तयारी भएको हो ।

घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने
घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने

June 20, 2023

काठमाडौं । सरकारले घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने स्पष्ट गरेको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै घरजग्गा क्षेत्रमा पुरानै कर लागू हुने जनाएको हो ।

WHAT IS THE CAPITAL GAIN TAX (लाभ कर ?)
WHAT IS THE CAPITAL GAIN TAX (लाभ कर ?)

August 23, 2022

आफ्नो अचल सम्पत्ति (घरजग्गा) बिक्री गर्दा लाग्ने कर (गेन कर,बिक्री कर) राजस्वको रुपमा तिर्नु पर्छ भन्ने कतिलाई जानकारी नभएको देखिएकोले आफ्नो घरजग्गाको बिक्री मुल्य राख्दा सो कर पनि समाबेश गरेर आफ्नो बिक्री मुल्य तय गरेमा सधैंको लागि आफु सुसुचित रहेको प्रस्ट हुनेछ । यसको सही जानकारी बिक्रिकर्ता र खरिदकर्ता बिच सही ढंगले प्रस्तुत नगरिदा कतीपय ठाउँहरुमा अन्योल भइ बैना भैसकेको कारोबार पनि रद्द हुन पुगेको छ । बिशेष गरेर लाभ कर भन्ने बितिकै बिक्रेताले नै ब्यहोर्नु पर्ने कर्तब्य हुन आउँछ तथापी कतिपय खण्डमा दुबै पक्षको समझदारीमा पनि तय गर्न सकिन्छ । तसर्थ प्रारम्भमै सहि जानकारी पुर्‍याउनु पनि हामी जस्ता रियल स्टेट एजेन्सिहरुको ठुलो कर्तब्य हुन आउँछ ।

जग्गा वर्गीकरण नहुँदा कित्ताकाट ८८% र राजस्व ६६% ले घट्यो
जग्गा वर्गीकरण नहुँदा कित्ताकाट ८८% र राजस्व ६६% ले घट्यो

August 22, 2022

काठमाडौं । सरकारको घरजग्गा कारोबारमा कडाइ गर्ने नीति अंगिकार गरेसँगै कित्ताकाट तथा राजस्व संकलनमा असर परेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि कडाइ गर्ने नीतिले लिएसँगै घरजग्गा कारोबारमा उल्लेख्य गिरावट देखिएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा जग्गा कित्ताकाटमा ८८ प्रतिशतले घटेको छ । साथै, घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा ६६ प्रतिशतले ओरालो लागेको छ ।

अब काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने
अब काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने

June 11, 2022

काठमाडौँ — अब काठमाडौं उपत्यकामा आवासीय प्रयाेजन अर्थात घर बनाउनका लागि ४ आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू उपयोग नियमावली २०७९ मा सो व्यवस्था गरिएको हो । यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ ।

हाउजिङ डेभलपर र ब्रोकरहरू बीच नौलो अभ्यास : कम्पनीको खर्च घट्ने, ग्राहकले सस्तोमा घर पाउने !
हाउजिङ डेभलपर र ब्रोकरहरू बीच नौलो अभ्यास : कम्पनीको खर्च घट्ने, ग्राहकले सस्तोमा घर पाउने !

March 15, 2022

‘दलेदाइ’ को ट्याग हटाएर प्रतिस्पर्धी र पारदर्शी व्यवसायीक यात्राको शुरूवात ! काठमाडौं । नेपालमा अहिले हाउजिङ तथा अपार्टमेन्टको खरीदविक्री गर्न डेभलपरहरूले छुट्टै सेल्स तथा मार्केटिङ टिम खडा गर्नुपर्छ । तर अव भने डेभलपरहरूले व्यवसायीक रियल इस्टेट एजेन्टहरूसँग सहकार्य गरेर आफ्नो प्रोपर्टी बेच्ने गरी नेपालमै नौलो अभ्यास शुरू हुने भएको छ । नेपालको घरजग्गा क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ भन्दै ३ दशकदेखि सक्रिय ओम राजभण्डारीको कम्पनी बृहत इन्भेष्टमेन्ट प्रालि र घरजग्गा क्षेत्रलाई व्यवस्थित र व्यवसायीक बनाउनुपर्छ भन्दै ४ वर्ष अघि स्थापना भएको नेपाल रियल इस्टेट अर्गनाइजेशन (एनरियो) बीचको समझदारीबाट नेपालमै नौलो अभ्यासको शुरूवात गरिएको हो ।

Testimonials
Ms L. Thapa
Ms L. Thapa

Tenant

Dear field manager of ghar jagga bazar realestate, Thank...

View Count: 445

Ms A. Lohani

Landlord

dear manager of ghar jagga bazar realestate, thank you for...

View Count: 513

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1634

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest