"जब मैले पत्रिका मार्फत घर जग्गा बजारको सित्तैमा बिज्ञापन दिने कुरा देखे मैले पनि तुरुन्त आफ्नो घरको सारा जानकारी उपलब्ध गराएर अन्लाइन साइटमा राखिदिन अनुरोध गरे ।
उक्त फोटोहरु सबै आकर्सक ढंगले वेब साइटमा अन्लाईन गरिदिएपछी केही दिनभित्रै एक जेनुइन ग्राहक उक्त product हेर्न आउनु भयो । ग्राहककै चाहना र अनुरोधमा फेरि www.gharjaggabazar.com का प्रतिनिधिका साथ प्रत्यक्छ हेर्न आउनु भयो । एक पटक मै उहाँले खोजे जस्तो र भने जस्तो घर आखिर मेरै पाउनु भयो ।
यसरी मलाई अती आवस्वेक र जरुरी परेको बेलामा www.gharjaggabazar.com ले जुन सहयोग र गुन लगाएको छ त्यो मेरो लागि अती नै helpful रहनेछ र म ज्यादै खुशी छु । यहांहरुको पनि यस्तो कुनै राम्रो property बिक्री गर्नु पर्ने भए www.gharjaggabazar.com ले आवस्यक सहयोग गर्नेछ भन्ने म सिफारिस गर्न चाहन्छु ।"
धन्यबाद् ।
काजेन्द्र श्रेष्ठ
पुरानो बनेस्वर, काठमाडौं
September 27, 2011
The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.
Read More© 2009-2025. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.