Govt. Reg. No. 191585
budhanilkantha 18 ana 55 lakhs per ana
dhading sangkosh 3 ropani 10 ana land
Ghar Jagga Bazar

News, Articles & Tips

घर तथा सम्रचना निर्माण कार्य गर्दा पालना गर्नु पर्ने शर्तहरु

Posted on October 05, 2014

 
घर तथा सम्रचना  निर्माण कार्य गर्दा पालना गर्नु पर्ने शर्तहरु  
 
 
(१)    साध किल्लाको हकमा आफ्नो छुट्टा छुट्टै कायम गर्नुपर्छ । 
 
(२)    नक्सामा डीजाइन गरिएको भन्दा बढी गरी बनाउनु हुँदैन । नतिजा पछि निर्माण सम्पन्न प्रमाण पत्र लिन गाह्रो हुन्छ । 
 
(३)    कौसिको निकास तर्काउने डुँड नराखी गोल पाइप राख्णु पर्छ । 
 
(४)    अर्कालाई दुर्गन्ध नआउने गरी आफ्नो हकको जग्गामा चर्पि राख्नु पर्दछ र सोको लागि सेप्टिका लागि ट्यांकि आवश्यकता अनुसार सोकपिट बनाउनु पर्दछ । 
 
(५)    अरु कसैको बाटो,निकास बन्द गर्नु हुँदैन |
 
(६) सडक, बाटो, ढल, मङ्गाल्, गौचर्, पार्टि, पौवा, देवालय,शिवलय, नदि, नाला, पोखरी आदी सार्वजनिक स्थल मनाही गरिएको ठाँउको साथै अर्काको जग्गा समेत मिच्नु हुँदैन ।
 
(७) यस महानगरपालिका तथा अन्य सम्बन्धित निकायका कर्मचारीहरुले जाँच्न आँउदा जुनसुकै बखतमा पनि यो प्रमाण पत्र नक्सा बनिरहेको वा बनिसकेको घर अनिवार्य देखाउनु पर्दछ । 
 
(८) यो नक्सा पास भएको कारणले मात्र आफ्नो हक नपुग्ने सार्वजनिक जग्गा भनी कसैले कसैको उजुर पर्न आएमा सो सम्बंधी कार्यवाही चलाउनु कुनै बाधा पर्ने छैन । सो जग्गा नक्सवालाको हक कच्चा ठहरिएमा यो प्रमाण पत्र स्वत निस्कृय हुनेछ ।
 
(९) निर्माण कार्य गर्दा सडकमा यातायात तथा मानिसहरु आवत जावत गर्न असुबिधा हुने गरी माटो, इँटा, छड आदी निर्माण सामाग्री थुपारी राख्नु हुँदैन । आफ्नो जग्गामा राख्नुपर्नेछ । त्यस्तो गरेको देखिएमा मनपा ले  उठाइ जफत समेत गर्नेछ ।
 
(१०) नक्सा पास भएको मितिले २(दुई) बर्ष भित्र निर्माण कार्य गरी सक्नु पर्छ । सो अवधिभित्र निर्माण कार्य पुरा नभएमा नियमानुसार ५% नक्क्सा दस्तुर तिरी बढीमा अर्को २(दुई) बर्ष  सम्मको म्याद थप्न सकिनेछ । सो म्याद भित्र पनि निर्माण कार्य पुरा नभएमा अर्को नक्सा प्राप्त गरी मात्र बनाउनु पर्ने छ ।
 
the end 
Testimonials
Ms L. Thapa
Ms L. Thapa

Tenant

Dear field manager of ghar jagga bazar realestate, Thank...

View Count: 445

Ms A. Lohani

Landlord

dear manager of ghar jagga bazar realestate, thank you for...

View Count: 513

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1634

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest