Govt. Reg. No. 191585
budhanilkantha 18 ana 55 lakhs per ana
dhading sangkosh 3 ropani 10 ana land
Ghar Jagga Bazar

News, Articles & Tips

एजेन्टबाट मात्र कारोबार हुनुपर्छ

Posted on July 13, 2012

 

 
काठमाडौं असार २९, २०६९ 
 
आगामी बजेटले रियलस्टेट कारोबारलाई जगाउले अपेक्ष         
 
स्थिर प्राय : रहेको घरजग्गाको कारोबारलाई अगाडि बढाउन हरेक क्षेत्रमा जस्तै सरकारको भूमिका महत्वपूर्ण हुन्छ । घरजग्गाको कारोबार बढ्न सक्यो भने सिंगो मुलुकको बिकासमै प्रत्यक्ष रुपमा फाईदा पुग्ने भएकोले सरकारले यस कुरामा बिशेष ध्यान पूर्याउनैपर्छ । यसका लागि सरकारले अब आउने बजेटमा बिशेष ब्यबस्था गर्नुपर्छ । बजेटमा सरकारले दुइचारवटा कुरामा बिशेष ध्यान दिनुपर्छ ।
 
सरकारले बिदेशिलाई पनि हाउजिङ, अपार्ट्मेन्ट किन्न पाउने ब्यबस्था चालु आर्थिक बर्षको बजेटमै गरेको थियो । तर नयाँ बजेट आउने बेलासम्म पनि त्यो कार्यन्वयनमा आएन । यसलाई अब आउने बजेटमा पनि उल्लेख गरि यथासिघ्र कार्यन्वयनको ब्यबस्था गर्नुपर्छ । यसो हुँदा यहाँ रहेको करिब ६ हजार अपार्ट्मेन्टले बुकिङको मौका पाउनेछन ।
 
बजेटमा पहिलो पटक घर किन्नेलाई सहुलियतको ब्यबस्था गर्नुपर्छ । यदि कसैको नाममा अहिलेसम्म घर छैन र पहिलो पटक उसले कुनै घर किनेर नामसारी गर्दैछ भने त्यस्ता ब्यक्तिलाई रजिस्ट्रेसन दस्तुरमा छुट दिनुपर्छ । बैँकको ब्याजदर घटाउने ब्यबस्थाका लागि सरकारले पहल गरिदिनुपर्छ । ब्याजदर घट्यो भने मात्रै घरजग्गाको कारोबारलाई एजेन्टबाट मात्रै गराउने बन्दोबस्त सरकारले गर्नुपर्छ ।
 
किनकी एजेन्सीबाट कारोबार हुँदामात्रै सरकारलाई प्राप्त हुने कर ब्रिधी हुन सक्छ । यसबाट उपभोक्ता ठगिनबाट जोगिने, पारदर्शी हुनेलगायतका फाईदाहरू पुग्नेहुन्छ । साथसाथै डेभलपर्सहरूले मुल्य घटाउन सक्ने वातावरण पनि सरकारले तयार गरिदिनुपर्छ । डेभलपर्सहरू आफ्नो प्रोपर्टी घटाएर बेच्ने चहिरहेको छैनन्, त्यसैले रिजर्भमा रहेको अवस्था छ । यसलाई चिर्नका लागि सरकारले बिशेष पहल गर्नुपर्छ ।
 
समाचार स्रोत : अन्नपूर्ण पोस्ट  
Testimonials
Ms L. Thapa
Ms L. Thapa

Tenant

Dear field manager of ghar jagga bazar realestate, Thank...

View Count: 445

Ms A. Lohani

Landlord

dear manager of ghar jagga bazar realestate, thank you for...

View Count: 513

R.C. Pun

Property Buyer

I was searching to buy a house within my criteria and budget...

View Count: 1634

Featured Building
About Us

The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.

Read More
Contact Us
Basundhara, Kathmandu, Nepal
GPO Box: 6138
+977 01 4963456
+977 9818909311
+977 9851362391
+977 9813998554
info@gharjaggabazar.com

© 2009-2026. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.

This page has been visited times since May 07, 2012
listing garaunuhos latest