Posted on October 29, 2023
वास्तवमा www.gharjaggabazar.com (www.homelandbazaar.com) ले वास्तविक खरिद्कर्ता र बिक्रिकर्ताको लागि एउटा महत्वपुर्ण माध्यमको काम गर्दछ । अर्को शब्दमा भन्ने हो भने एउटा मजबुत माध्यम हो जसको सहायताले खरिद कर्ताले चाहे जस्तो र खोजे जस्तो बङलो तथा घडेरीहरु तुरुन्त सुफत मुल्यमा प्राप्त गर्न सकिरहेका छन् र सकिरहनेछन् । उहाँहरुप्रति हाम्रो जहिले पनि सहयोगको भावना रहिरहने छ ।
www.gharjaggabazar.com एउटा अती बिस्वासिलो डाटा बैंक हो जहाँ सैयौं properties को लीस्ट छ त्यहाँ तपाईं आँफैले आफूलाई चाहे जस्तो खोज्न सक्नुहुनेछ । हाम्रो पहिलो प्रथमिकता product लाई नै फोकस गर्ने हो । किनभने प्रत्यक्छ किन्ने ग्राहकहरुको बीचमा हामी अब्बल product लाई हाम्रो शोकेसमा सजाएर राखिदिन्छौ आवस्यकता र बजेट अनुसार खरिद गर्न सक्नुहुनेछ ।
A team of
www.gharjaggabazar.com
www.gharjaggabazaar.com
www.homelandbazaar.com
Basundhara, ring road, Kathmandu
The name as Ghar Jagga Bazar Realestate (P) Ltd., (in short form ‘GJBR’) domains www.gharjaggabazar.com, www.gharjaggabazaar.com, www.homelandbazaar.com its logo have been registered in the office of the company registrar (license no 191585, tax pan no 606683586) government of Nepal. Registered office located in Basundhara, Tokha municipality, Kathmandu, Nepal.
Read More© 2009-2025. Ghar Jagga Bazar Real Estate Pvt. Ltd.